१३ औं वार्षिक साधारण सभा सम्बन्धी सुचना


- posted on 01 Dec

यस बलम्बु च्याउ सहकारी संस्था लि. को १३ औं वार्षिक साधारण सभा यहि मिति २०७८ साल पौष २४ गते शनिबार बलम्बुका क्वाथ ः हुने भएको छ ।